कोनेप विधान
२००७ साल माघ ४ गतेबाट सङ्गठित रूपमा सुरु भएको पेसागत आन्दोलनको इतिहासलाई निरन्तरता दिंदै, २०४६ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त सङ्गठन स्वतन्त्रताको पूर्ण उपयोग गदैर्, पेसागत क्षेत्रमा भिन्न भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका टे«ड युनियन÷पेसागत सङ्घ÷सङ्गठनहरू बिच आपसी समन्वय, सहयोग र ऐक्यबद्धता प्रकट गर्न, श्रमिक÷पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बढ्न र एकीकृत […] पुरा जानकारी

प्रेमलकुमार खनाल
मुलुकमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट पुँजीवादी क्रान्ति सम्पन्न भएर समाजवादको बाटोमा अगाडि बढनु पर्ने ऐतिहासिक मोडमा मुलुक आइपुगेको छ । राष्ट्रियता, जनवाद र जनजीविकाका लागि सामन्तवाद विरुद्ध वामपन्थी शक्तिले अनवरत नेतृत्व र सङ्घर्ष गर्दै आएकोलाई पुँजीवादी क्रान्तिको सफलतासँगै नेपाली जनताले निर्वाचनका माध्यमबाट वामपन्थीहरूलाई दुई तिहाइको जनादेशका साथ सरकारको नेतृत्व गर्ने अवसर प्रदान गरेका थिए । […] पुरा जानकारी