कोनेप विधान

२००७ साल माघ ४ गतेबाट सङ्गठित रूपमा सुरु भएको पेसागत आन्दोलनको इतिहासलाई निरन्तरता दिंदै, २०४६ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त सङ्गठन स्वतन्त्रताको पूर्ण उपयोग गदैर्, पेसागत क्षेत्रमा भिन्न भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका टे«ड युनियन÷पेसागत सङ्घ÷सङ्गठनहरू बिच आपसी समन्वय, सहयोग र ऐक्यबद्धता प्रकट गर्न, श्रमिक÷पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बढ्न र एकीकृत राष्ट्रिय शक्तिको निर्माण गरी सोका माध्यमबाट पेसागत क्षेत्रको समस्या समाधान गर्न राष्ट्रिय स्तरका पेसागत सङ्गठनहरू एक आपसमा मिली २०५२ जेठ ६ गते स्थापना भएको पेसागत ऐक्यबद्धता मञ्चलाई महासङ्घका रूपमा रूपान्तरण गरी गठन भएको पेसागत महासङ्घ नेपालको गौरवमय क्षणलाई स्मरण गर्दै २०६२÷०६३ सालको शान्तिपूर्ण जनक्रान्तिमा सहभागी भएको परिणाम स्वरूप राजतन्त्रको अन्त्य भई प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्न र ट्रेड युनियन अधिकारको उपयोग गर्दै राष्ट्र निर्माणमा सङ्गठित तबरले योगदान पु¥याउन, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार एवं राजनीतिक अधिकार सहितको टे«ड युनियन अधिकारको संवैधानिक सुनिश्चितता गरी पेसागत क्षेत्रमा क्रियाशील राष्ट्रिय मान्यता प्राप्त टे«ड युनियन÷पेसागत सङ्घ÷सङ्गठनहरूले एकआपसमा मिली श्रमिक पेसाकर्मीहरूको पेसागत सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्य र समाजवादको ध्येय प्राप्तिका लागि आम श्रमिक पेसाकर्मीहरू बिच ट्रेड युनियन महासङ्घका रूपमा स्थापित गर्दै यस क्षेत्रको सशक्त, स्वतन्त्र, जुझारु, सङ्घर्षशील र वर्ग आधारित प्रगतिशील टे«ड युनियन केन्द्रका रूपमा विकसित गर्न वाञ्छनीय भएकाले पेसागत महासङ्घ  नेपालको विधान–२०५२ लाई छैटौँंै राष्ट्रिय महाधिवेशनबाट पाँचौँ संशोधन गरी लागु गरिएको छ ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574