कोनेप विधान
२००७ साल माघ ४ गतेबाट सङ्गठित रूपमा सुरु भएको पेसागत आन्दोलनको इतिहासलाई निरन्तरता दिंदै, २०४६ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त सङ्गठन स्वतन्त्रताको पूर्ण उपयोग गदैर्, पेसागत क्षेत्रमा भिन्न भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका टे«ड युनियन÷पेसागत सङ्घ÷सङ्गठनहरू बिच आपसी समन्वय, सहयोग र ऐक्यबद्धता प्रकट गर्न, श्रमिक÷पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बढ्न र एकीकृत […] पुरा जानकारी
महासङ्घको लक्ष्य
पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य रहनेछ । पुरा जानकारी
महासङ्घका वैचारिक आधार
(क) यो महासङ्घ समानता, सामाजिक न्याय, लोकतन्त्र, विश्व शान्ति र मानव आधिकारका आदर्शलाई सदैव आफ्नो मार्ग निर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्दछ । (ख) घटकहरु यस विधानको अधीनमा रही आआफ्नो स्थानमा स्वतन्त्र रहनेछन् र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरिने छैन । यस विधानसंँग बाझिने घटकका विधानहरु बाझिएको हदसम्म अमान्य हुनेछन् । (ग) यस महासङ्घको सञ्चालन लोकतान्त्रिक […] पुरा जानकारी
महासङ्घको उदेश्यहरु
(१) श्रमिक÷पेसाकर्मीहरूको दक्षता वृद्धि तथा आर्थिक, सामाजिक र बौद्धिक समुन्नतिका लागि उनीहरूको सेवा सर्त तथा कार्य अवस्थामा सुधार ल्याउन राष्ट्रिय रूपमा प्रयत्नशील रहने । (२) श्रमिक÷पेसाकर्मी र व्यवस्थापन तथा सरकार बिच सुसम्बन्ध राख्न प्रयत्न गर्ने । (३) विभिन्न क्षेत्रका पेशागत सङ्गठन÷ट्रेड युनियन बिच आपसी सुमधुर सम्बन्ध बढाउँदै उनीहरूलाई देश विकासमा सङ्गठित तबरले क्रियाशील गराउन प्रयत्नशील […] पुरा जानकारी
प्रेमलकुमार खनाल
मुलुकमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट पुँजीवादी क्रान्ति सम्पन्न भएर समाजवादको बाटोमा अगाडि बढनु पर्ने ऐतिहासिक मोडमा मुलुक आइपुगेको छ । राष्ट्रियता, जनवाद र जनजीविकाका लागि सामन्तवाद विरुद्ध वामपन्थी शक्तिले अनवरत नेतृत्व र सङ्घर्ष गर्दै आएकोलाई पुँजीवादी क्रान्तिको सफलतासँगै नेपाली जनताले निर्वाचनका माध्यमबाट वामपन्थीहरूलाई दुई तिहाइको जनादेशका साथ सरकारको नेतृत्व गर्ने अवसर प्रदान गरेका थिए । […] पुरा जानकारी