कोनेप सर्कुलर– २ राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठकका निर्णयहरु पठाईएको ।
August 9, 2017 | 6:20 pm    
पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा २०७३ भाद्र २५ र २६ गते पेसागत भवन काठमाडौंमा सम्पन्न भएको छ । उक्त वैठकमा भएका निम्न वमोजिम निर्णयहरु
आवश्यक कार्यान्वयन तथा जानकारीको लागि पठाइएको व्यहोरा अनुरोध छ ।
थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।