कोनेप सर्कुलर-५
May 1, 2018 | 8:26 am    
श्री अध्यक्षज्यू,
सबै आवद्ध÷संवद्ध घटकहरु, सवै जिल्ला समितिहरु,
बिषयः–राष्ट्रिय समितिको पाँचौँ पूर्ण वैठकका निर्णयहरु पठाईएको ।
पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको पाँचौँ पूर्ण वैठक महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा २०७४ फागुन २४ र २५ गते पेसागत भवन, लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । उक्त वैठकमा भएका निम्न वमोजिम निर्णयहरु आवश्यक कार्यान्वयन तथा जानकारीको लागि पठाइएको व्यहोरा अनुरोध छ ।