Archive for: August, 2017

Bichar Gosti, Conep 2074-04-06


राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक २०७३ भाद्र २५ र २६ गते पेशागत भवन लैनचौर, काठमाडौंमा सम्पन्न भएको

मुलुकका करिव चार लाख पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेसनवाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक २०७३ भाद्र २५ र २६ गते पेशागत भवन लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष श्री विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकले सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आ व २०७३र०७४ को लागि बार्षिक […]


पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक

मुलुकको सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा ने क पा एमाले का महासचिव क ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा पार्टी महासचिव क ईश्वर पोखरेलवाट महासंघको मुखपत्र “सहयात्रा २०७३” […]


विज्ञप्ती – मितिः २०७३।१२।१६

मितिः २०७३।१२।१६ मुलुकको तर्फवाट जनतालाई प्रदान गरिने सेवालाई सहज, सरल र पारदर्शी वनाउंदै सार्वजनिक क्षेत्रमा कार्यरत लाखौं पेशाकर्मीहरुको हक अधिकारको संरक्षण र सम्बर्धनका लागि पेशागत महासंघ नेपाल क्रियासिल रहंदै आएको छ । विद्यमान कतिपय ऐनमा भएका प्रावधानहरुले पेशाकर्मीहरुलाई आफ्नो हक अधिकार र वृत्ति विकाशवाट वञ्चित गराइरहेको सन्दर्भमा ऐनमा रहेका यस्ता प्रावधानहरु संसोधनका लागि महासंघले वारम्वार […]


प्रेस विज्ञप्ति

मिति : २०७४।२।२८ राजधानी वाट नजिक रहेको, पहुंचमार्ग निर्माण गर्न नपर्ने, आयोजनावाट उत्पादन हुने विद्युतलाई छोटो प्रसारण लाईनवाट केन्द्रीय प्रणालीमा जोड्न सकिने, जलयातायात, मत्स्य पालन र पर्यटनको विकाश लगायतको वहुउपयोगी आकर्षक आयोजना भएकोले राज्यलेनै निर्माण गर्नेगरी म्भतबष् िभ्लनष्लभभचष्लन को काम सम्पन्न भैसकेको, जग्गा अधिग्रहणको काम राज्यतहवाट भैरहेको र आयोजना निर्माणका लागि श्रोत संकलन स्वरुप चालु […]


पेसागत महासङ्घ नेपाल नव निर्वाचित राष्ट्रिय समिति

‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनको लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने मूल नाराका साथ पेसागत महासङ्घ नेपालको प्रधानमन्त्री तथा नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले आषाढ ३ गते शुक्रबार काठमाडौँमा उद्घाटन गर्नुभएको छैठौँ राष्ट्रिय महाधिवेशन आषाढ ५ गते सम्पन्न भएको छ । प्रज्ञा भवन, कमलादीमा भएको उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्रीले मुलुक निर्माणमा […]


कोनेप सर्कुलर– ३– राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठकका निर्णयहरु पठाईएको ।

मुलुकको सार्वजनिक क्षेत्रमा काम गर्ने पेसाकर्मीहरुको छाता संगठन पेसागत महासङ्घ, नेपाल, राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक यहि २०७३ पौष २० र २१ गते पेसागत भवन काठमाडौंमा सम्पन्न भएको छ । महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा नेकपा (एमाले) का महासचिव क ईश्वर पोखरेलको प्रमुख आतिथ्यता र मोर्चा संगठन प्रमुख क गोकर्ण विष्टको […]


कोनेप सर्कुलर– २ राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठकका निर्णयहरु पठाईएको ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक महासङ्घका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा २०७३ भाद्र २५ र २६ गते पेसागत भवन काठमाडौंमा सम्पन्न भएको छ । उक्त वैठकमा भएका निम्न वमोजिम निर्णयहरु आवश्यक कार्यान्वयन तथा जानकारीको लागि पठाइएको व्यहोरा अनुरोध छ । थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस । Click Here to Download […]


कोनेपेप सर्कुर्लुलर– १ – छैठा राष्ट्रिय महाधिवेशेशन तथा केन्न्द्री्रीय समितिको पहिलो वैठैठकका निर्णर्ययहरु पठाईर्एएको ।

पेसागत महासङ्घ नेपालको मिति २०७३।३।३–५ मा काठमाडौँमा छैठौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भई केन्द्रीय समितिको पहिलो पूर्ण बैठक समेत सम्पन्न भएको छ । छैठौँ राष्ट्रिय महाधिवेशनले आर्थिक, सांगठनिक तथा समसामयीक प्रस्ताव पास गर्नुका साथै आगामी ४ वर्षका लागि नेतृत्व समेत चयन गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष क. के.पी शर्मा ओली […]


पेसागत महासङ्घ नेपालको उपहार नतिजा सम्वन्धि सुचना !

पेसागत महासङ्घ नेपालद्वारा सञ्चालित उपहार कार्यक्रम २०७३ मिति २०७४ असार १ गते खोलिदा देहाय अनुसारका रसिद नम्वरहरु विजेता भएकाले उपहार विजेताहरुलाई ३० दिन भित्र आफूले खरिद गरेको सक्कल रसिद सहित महासङ्घको कार्यालय, लैनचोरमा सम्पर्क गर्नुहुन सुचित गरिन्छ । प्रथम– २९५०७, द्वितिय– १३४७४, तृतिय– ६४४५८, चतुर्थ– ५८६८९, १२४५ पाँचौँ– १६९०६, १२५०८, ५५६८०, छैठौँ –१०४७०, १३६१९, ३२७००, […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574