Archive for: September, 2017

पेसागत महासङ्घ वाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको माग

मुलुकमा सङ्घीय राज्य प्रणाली अन्तर्गत समावेशी लोकतन्त्रलाई अत्मसात् गरिएको छ । यसै सन्दर्भमा सार्वभौम जनताको प्रतिनिधि संस्थाको रुपमा रहने सङ्घ र प्रदेशको संसदमा समानुपातिक तवरले सवै वर्ग, तह र समुदायको प्रतिनिधित्व हुने गरी संविधानमा नै व्यवस्था भयो तर श्रमिक वर्गको प्रतिनिधित्वका वारेमा व्यवस्था हुन सकेन । हाम्रो पार्टीको ८ औँ केन्द्रीय कमिटीको २२ औँ वैठक […]


शुभकामना कार्यक्रम

पेसागत महासङ्घद्वारा आयोजित २०७४ को वडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत ११३८, छठ, ल्होेसार, ईद लगायत चाडपर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम पेसागत भवन लैनचौरमा सम्पन्न ।


शुभकामना


सुभकामना


पाँचौ महाधिवेशन:

२०६९ वैशाख १९–२० गते “समृद्ध नेपाल नयाँ सम्विधान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान” भन्ने मुल उद्घोषका साथ महासङ्घको पाँचौ महाधिवेशन काठमाडौँमा भव्यता पूर्वक सम्पन्न । महाधिवेशनले विश्वनाथ प्याकुरेलको अध्यक्षतामा ६६ सदस्यीय महासमिति निर्माण गरेको छ । पाँचौ महाधिवेशनले वैचारीक जगमा संगठन निर्माण गर्न जोड दिँदै संगठनको सञ्जाललाई ७५ जिल्लामा विस्तार गर्ने, जिल्ला समन्वय […]


चौथो महाधिवेशन:

२०६६ वैशाख १८ र १९ गते पेसागत महासङ्घको चौथो महाधिवेशन सम्पन्न भयो । “समृद्ध नेपाल नयाँ सम्विधान, राजनीतिक अधिकार सहितको ट्रेड युनियन हामो अभियान” भन्ने उद्घोषका साथ काठमाडौँमा सम्पन्न महासङ्घको चौथो महाधिवेशनले प्रमोद शर्माको अध्यक्षतामा ४६ सदस्यीय महासमिति निर्माण गर्यो । चौथो महाधिवेशन सम्म आइपुग्दा जिल्ला स्तरमा जिल्ला समन्वय समिति निर्माण गर्दै सम्पूर्ण जिल्लामा महासङ्घको […]


तेश्रो महाधिवेशन:

२०६२ फागुन १३ गते काठमाडौँमा “ लोकतन्त्र, शान्ति र मानवअधिकार हाम्रो प्रतिवद्धता, पेसागत क्षेत्रमा ट्रेड युनियन अधिकार हाम्रो आवश्यकता” भन्ने उद्घोषका साथ महासङ्घले तेश्रो महाधिवेशन अर्ध भुमिगत ढंगले सम्पन्न गर्यो । उक्त महाधिवेशनले शिक्षक संगठनका पूर्व अध्यक्ष शुसिलचन्द्र अमात्यको अध्यक्षतामा ५२ सदस्यीय महासमिति निर्माण गर्यो । यतिखेर महासङ्घमा १८ वटा संगठनहरु आवद्ध थिए । तेश्रो […]


दोश्रो महाधिवेशन:

महासङ्घले आफ्नो गतिविधि लाई अगाडि वढाउँदै लाने क्रममा “शसक्त ट्रेड युनियन एकिकृत आन्दोलन, स्वतन्त्र महासङ्घ हाम्रो अभियान” भन्ने उद्घोषका साथ २०५८ भाद्र २२–२३ गते काठमाडौँमा दोश्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनले प्रा. हर्षनारायण धौभडेलकै अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय समिति निर्माण गरेको थियो । दोश्रो महाधिवेशनले पेसागत क्षेत्रमा देखिएका नीतिगत अन्योलतालाई अन्त्य गरी […]


प्रथम महाधिवेशन:

२०५३ जेठ ४–५ गते पेसागत ऐक्यवद्धता मन्च, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरी प्रा. हर्षनारायण धौभडेलको अध्यक्षतामा आवद्ध सङ्घ संगठनका अध्यक्षहरु पदेन सदस्य रहने गरी २८ सदस्यीय राष्ट्रिय समिति निर्माण गरी उक्त महाधिवेशनले पेसागत ऐक्यवद्धता मन्च नेपालको नाम परिवर्तन गरी पेसागत महासङ्घ नेपाल (Confederation of Nepalese Professionals- CONEP) को घोषणा गर्यो । सेवा सुरक्षा, समान अवसर, […]


पेसागत ऐक्यवद्धता मञ्च नेपाल गठनः

२०५२ जेठ ६ गते राष्ट्रिय स्तरको पेसागत सङ्घ संगठनका प्रतिनिधिहरु ९३ जना को उपस्थितिमा एक भेला सम्पन्न भयो । नेपाल नर्सिङ सङ्घ लाजिम्पाटमा सम्पन्न उक्त भेलाले राष्ट्रिय स्तरका पेसागत सङ्घ संगठनहरु वीच आपसी समन्वय गरी एकिकृत राष्ट्रिय शक्तिको विकास गर्ने उद्देश्यका साथ पेसागत ऐक्यवद्धता मन्च, नेपाल (Forum for Professional Solidarity, Nepal) गठन गर्यो । तत्कालिन […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574