Archive for: May, 2020

पेसागत महासङ्घ नेपालको २६ औँ स्थापना दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

२०४६ मा सम्पन्न जनआन्दोलनमा श्रमिक पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका सँगै स्थापित बहुदलिय व्यवस्थामा नेपालका श्रमजीवि पेसाकर्मीहरुले संगठन स्थापना गरेका थिए । यस अघि स्थापित संगठनहरु र नव स्थापित संगठनहरु पनि नयाँ परिवेश अनुसार संगठन विस्तारको अभियानमा थिए । जनआन्दोलन पश्चात सरकार अपेक्षाअनुसार यस्ता पेसागत संगठनहरु प्रति सकारात्मक थिएन । यस्तो परिस्थितिमा पेसागत संगठनहरु र व्यवस्थापन पक्षबीच […]


श्रम सरोकार ४९


लिम्पियाधुरा, लिपुलेक, कालापानीका विषयमा जारी प्रेस विज्ञप्ती

गत नोभेम्वर २०१९ मा भारत सरकारबाट प्रकाशित नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूभाग समेत समावेश गरी प्रकाशित गरेकोमा नेपालबाट कडा आपत्ति जनाइएको साथै सो विषयमा भारत सरकारबाट बार्ता र कुटनीतिक माध्यमबाट निर्णय गर्ने प्रतिवद्धता जानाए बमोजिम वार्ता यथासिघ्र प्रारम्भ गरी सिमा समस्या समाधानहुने अपेक्षा गरिएको थियो । यसै सन्दर्भमा नेपाल भारत दूवै पक्षबाट गठन […]


श्रम सरोकार ४८


१३१ औं मे दिवसको अवसरमा जारी प्रेस विज्ञप्ती

श्रमिकहरुको एकता, संघर्ष र बलिदानको गौरबशाली दिनको रुपमा रहेको मे दिवस आज विश्वभरी मनाइदै छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन श्रमिकको अधिकारको रुपमा स्थापित गर्न सन् १८८६ को मे १ सम्पूर्ण श्रमिकहरुका लागि अत्यन्त महत्वपूर्ण दिनको रुपमा रहेको छ । यस १३१ औं मे दिवसको अवसरमा स्वदेश तथा विदेशमा […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574