Archive for: June, 2020

संघीय निजामती सेवाको विधेयमा पेशागत महासंघ असन्तुष्ट

१६ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको पेशागत महासंघ नेपालले जनाएको छ । कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत भएको महासंघले ठहर गरेको छ । पेशागत महासंघले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेल्ने मनोवृत्ति देखिएको छ, त्यो सुखद नहुने उनले […]


निजामती विधेयकले कर्मचारीको मनोबल कमजोर बनायोः पेशागत महासंघ नेपाल

१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति देखिएको […]


संघीय निजामती सेवा ऐनका सन्दर्भमा पेसागत महासङ्घ नेपालद्वारा जारी प्रेस विज्ञप्ती

संसदको राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनलाई जनमुखी, कामकाजी तथा आम कर्मचारीको उत्प्रेरणा हुने र मनोबल बढाउने गरी जारी गरियोस् भन्ने आग्रह सहित पटकपटक संसदमा राज्य व्यवस्था समितिका माननीय सभापतीज्यु, माननीयज्युहरु समक्ष छलफल गरिएको र सुझावहरु प्रस्तुत गरिएको थियो । त्यो बेला माननीय सभापतीज्यु लगायत माननीयज्युहरु बाट महासंघका सुझावहरुलाई गम्भीरतापूर्वक लिइने […]




भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574