कोनेपेप सर्कुर्लुलर– १ – छैठा राष्ट्रिय महाधिवेशेशन तथा केन्न्द्री्रीय समितिको पहिलो वैठैठकका निर्णर्ययहरु पठाईर्एएको ।

पेसागत महासङ्घ नेपालको मिति २०७३।३।३–५ मा काठमाडौँमा छैठौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भई केन्द्रीय समितिको पहिलो पूर्ण बैठक समेत सम्पन्न भएको छ । छैठौँ राष्ट्रिय महाधिवेशनले आर्थिक, सांगठनिक तथा
समसामयीक प्रस्ताव पास गर्नुका साथै आगामी ४ वर्षका लागि नेतृत्व समेत चयन गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष क. के.पी शर्मा ओली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छैठौं महाधिवेशनमा २५ राष्ट्रिय
सङ्घहरु र ७४ जिल्लावाट ६६७ जना प्रतिनिधि तथा १६ जना विदेसी भाईचारा संगठनहरुको प्रतिनिधित्व रहेको थियो । पार्टी महासचिव क. इश्वर पोखरेल, सचिवद्वय क. गोकर्ण विष्ट र क. योगेश भट्टराई, पोलिटव्यूरो सदस्यद्वय क. विजय पौडेल र विष्णु रिमाल समेतको उपस्थितीमा महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको छ । ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशनले पारित गरेका प्रस्तावहरु र पुनःनिर्वाचित महासङ्घका अध्यक्ष क.विश्वनाथ प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको पहिलो बैठक (२०७३।३।५ ) ले गरेका महत्वपूर्ण निर्णयहरु आबश्यक जानकारीका लागि यसै साथ पठाईएको छ ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574