पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक

मुलुकको सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा ने क पा एमाले का महासचिव क ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा पार्टी महासचिव क ईश्वर पोखरेलवाट महासंघको मुखपत्र “सहयात्रा २०७३” विमोचन गरिएको थियो । वैठकलाई पार्टी महासचिव क ईश्वर पोखरेल र पार्टी सचिव एवं मोर्चा संगठन प्रमुख क गोकर्णराज विष्टले सम्बोधन गर्नुभएको थियो । वैठकले महासंघको संगठन सुदृढीकरण कार्ययोजना लगायत विभिन्न विषयमा निर्णय गरेको छ । जो निम्न अनुसार रहेको छ ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

 

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574