प्रेस विज्ञप्ती २०७४।७।११

 

मिति २०७४ कार्तिक १० गते सप्तरीको राजविराज वाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्वरको वस पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको गजुरी (वाङ्गेमोड) स्स्थित त्रिसुली नदीमा भएको दुर्घटना प्रति पेसागत महासङ्घ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस दुर्घटनामा परि ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

आगामी दिनमा यस्ता किसिमका दुर्घटनाहरु हुन नदिन सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित ढंगले सञ्चालनको लागि समेत नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

प्रेस विज्ञप्ती 2023.04.30

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन

पेसागत महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशन




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

+977 01 4525525, 4527602, 4535574 / Fax : 977 01 4435574