अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day 2023) को पूर्व सन्ध्यामा मिति २०८० बैशाख १७ गते प्रज्ञाभवन कमलादीमा आगामी वजेटमा पेसाकर्मीहरुको सवाल सम्वन्धमा अन्तत्र्रिmया तथा नवनियुक्त माननीय मन्त्रीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम अध्यक्ष श्री प्रेमलकुमार खनालको अध्यक्षतामा तथा नेपाल सरकार, कृषि तथा पशुपञ्छी विकास मन्त्री मा.डा.बेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात […]
पेसागत महासङ्घ नेपाल मुलुकको सार्वजनीक तथा निजी क्षेत्रमा काम गर्ने श्रमिक पेसाकर्मीहरुको हक हित र अधिकारको संरक्षण संवर्धन र पेसागत मर्यादाका साथै जनताले अनुभूत गर्ने गरी मुलुकमा सुशासन कायम होस भन्ने चाहन्छ । त्यसैले महासङ्घले तदनुरुपका ऐन कानुनहरुको तर्जुमा र कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउर्दै आएको छ । लाखौ नेपाली जनताको योगदान र हजारौँ […]
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपबाट आम श्रमिक वर्ग प्रताडित भैरेको अवस्थामा कतिपय सरकारी तथा संस्थानमा विगत लामो समय देखि काम गर्दै आएका अस्थायी प्रकृतिका श्रमिक पेसाकर्मीहरुलाई रोजगारीबाट निस्काशन गर्ने सम्मका कार्य भएको भनी अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको पत्र मार्फत जानकारी हुन आएकोले महासङ्घको गम्भीर ध्यानाकर्षण भएको […]
१६ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको पेशागत महासंघ नेपालले जनाएको छ । कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत भएको महासंघले ठहर गरेको छ । पेशागत महासंघले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेल्ने मनोवृत्ति देखिएको छ, त्यो सुखद नहुने उनले […]
१६ असार, काठमाडौं । पेशागत महासंघ नेपालले संसदको राज्य व्यवस्था समितिबाट पारित निजामती सेवा विधेयकका कतिपय प्रावधान कर्मचारीका हित विपरीत भएको भन्दै विरोध गरेको छ । विधेयक कर्मचारीका हित विपरीत, प्रतिगमनकारी र संघीय निजामती सेवाको मर्म विपरीत समेत रहेको महासंघको ठहर छ । महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई पेलेर ठिक पार्ने मनोवृत्ति देखिएको […]
संसदको राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनलाई जनमुखी, कामकाजी तथा आम कर्मचारीको उत्प्रेरणा हुने र मनोबल बढाउने गरी जारी गरियोस् भन्ने आग्रह सहित पटकपटक संसदमा राज्य व्यवस्था समितिका माननीय सभापतीज्यु, माननीयज्युहरु समक्ष छलफल गरिएको र सुझावहरु प्रस्तुत गरिएको थियो । त्यो बेला माननीय सभापतीज्यु लगायत माननीयज्युहरु बाट महासंघका सुझावहरुलाई गम्भीरतापूर्वक लिइने […]
२०४६ मा सम्पन्न जनआन्दोलनमा श्रमिक पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका सँगै स्थापित बहुदलिय व्यवस्थामा नेपालका श्रमजीवि पेसाकर्मीहरुले संगठन स्थापना गरेका थिए । यस अघि स्थापित संगठनहरु र नव स्थापित संगठनहरु पनि नयाँ परिवेश अनुसार संगठन विस्तारको अभियानमा थिए । जनआन्दोलन पश्चात सरकार अपेक्षाअनुसार यस्ता पेसागत संगठनहरु प्रति सकारात्मक थिएन । यस्तो परिस्थितिमा पेसागत संगठनहरु र व्यवस्थापन पक्षबीच […]
गत नोभेम्वर २०१९ मा भारत सरकारबाट प्रकाशित नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भूभाग समेत समावेश गरी प्रकाशित गरेकोमा नेपालबाट कडा आपत्ति जनाइएको साथै सो विषयमा भारत सरकारबाट बार्ता र कुटनीतिक माध्यमबाट निर्णय गर्ने प्रतिवद्धता जानाए बमोजिम वार्ता यथासिघ्र प्रारम्भ गरी सिमा समस्या समाधानहुने अपेक्षा गरिएको थियो । यसै सन्दर्भमा नेपाल भारत दूवै पक्षबाट गठन […]
श्रमिकहरुको एकता, संघर्ष र बलिदानको गौरबशाली दिनको रुपमा रहेको मे दिवस आज विश्वभरी मनाइदै छ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन श्रमिकको अधिकारको रुपमा स्थापित गर्न सन् १८८६ को मे १ सम्पूर्ण श्रमिकहरुका लागि अत्यन्त महत्वपूर्ण दिनको रुपमा रहेको छ । यस १३१ औं मे दिवसको अवसरमा स्वदेश तथा विदेशमा […]