प्याकुरेलअध्यक्ष, पेसागत महासङ्घ नेपाल पेसागत महासङ्घले विगत २१ वर्ष देखि नेपाली श्रमिक आन्दोलनमा निभाएको भूमिका अतुलनीय छ । १ करोड २५ लाख श्रमिकहरु कार्यरत रहेको हाम्रो मुलुकमा झण्डै २० लाख श्रमिकहरु संगठित छन् । सो मध्ये करिव ४ लाख सार्वजनिक क्षेत्रमा कार्यरत पेसाकर्मी श्रमिकहरुको नेतृत्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत स्थापित पेसागत महासङ्घ नेपाल […]
प्रेमलकुमार खनाल, नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व पुष्पलालको ३९औं स्मृति दिवस देशव्यापी रूपमा मनाइँदै छ । १५ असार १९८१ मा रामेछाप जिल्लाको भंगेरीमा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको कोखबाट जन्मेका पुष्पलालको निधन ७ साउन २०३५ मा नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । पुष्पलालले २००६ मा नेपाल कम्युनिस्ट […]
शिवकुमार अधिकारी प्रमुख कोनेप नीति अनुसन्धान आयोग गएको वर्ष २०७२ बैशाख १२ मा नेपालमा गएको विनासकारी भूकम्प र त्यसपछि लगातारका पराकम्पनले विशेषगरी गोरखादेखि ओखलढुङ्गा सम्मका १७ जिल्लामा विनास लिला मच्चायो । ९००० भन्दा बढीको मृत्यु, हज्जारौँ घाइते अपाङ्ग हुनुका साथै सरकारी कार्यालय, सांस्कृतिक ऐतिहासिक सम्पदाहरू, शिक्षण संस्थाहरू र व्यक्तिका घरहरू ध्वस्त भए । यस विनासकारी […]
वेदनिधि निराला राज्य साध्य होइन, साधन हो । साध्य त राज्य मा बस्ने मानिसहरु हुन् । राज्यको शासन एकात्मक हुँदैमा विकाश नहुने होइन, अन्याय, अत्याचार, शोषण, दमन, उत्पिडन, भेदभाव हुने होइन । असभ्य र जङ्गली हुने पनि होइन । वेरोजगारी बढ्ने, दुःख बढ्ने पनि होइन । मुलुक भित्र श्रोत र साधन छ भने मुलुकको नीति […]
हरिकुमर श्रेष्ठ अध्यक्ष, स्थानीय निकाय कर्मचारी संघ, नेपाल स्थानीय सरकारको अवधारणाः सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबैप्रकारका विभेद र उन्पीडनको अन्त्य गर्दै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वाशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनतका लागि नेपाली जनताले गरेको ऐतिहासिक […]
प्रेमलकुमार खनाल, नेपालको निजामती सेवाले ६ दशक लामो यात्रा पार गर्दैछ । वि.सं. २०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि एकीकृत ढंगले सञ्चालन हुँदै आएको निजामती सेवा राज्यको शासन प्रणालीको मेरुदण्ड र स्थायी सरकार नै हो । निजामती सेवाको जनमुखी क्रियाकलापले सिंगो शासन प्रणालीको छवि उँचो भई लोकप्रिय बन्दछ । मुलुकमा ०६२।०६३ मा भएको युगान्तकारी […]
श्रावण १५, २०७२-मस्यौदा संविधानप्रति सर्वत्र चासो भइरहेको बेला यो लेखमा श्रमिकका विषयमा उल्लेखित प्रावधानमाथि चर्चा गर्न खोजिएको छ । मस्यौदा संविधानको मौलिक हक अन्तर्गत धारा ३९ मा श्रमको हक व्यवस्था गरिएको छ, जस अन्तर्गत उपधारा १ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ, उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा सामाजिक सुरक्षाको […]