पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण वैठक २०७४।४।२८ र २९ गते काठमाडाौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा नेकपा एमाले केन्द्रीय सचिव क. गोकर्ण विष्टको प्रमुख आतिथ्यता रहेको थियो । महाधिवेसन पश्चात भएका सांगठनिक गतिविधिहरुको गम्भीर समिक्षा गर्दै सांगठनिक तथा आर्थिक प्रतिवेदन र आ व २०७४/७५ को […]
पेसागत महासङ्घ नेपाल महिला राष्ट्रिय समितिको आयोजनामा हरितालिका तीज २०७४ को पावन अवसर पारेर पेसागत भवन लैनचौरमा तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता महिला राष्ट्रिय समितिका प्रमुख उदया शर्माले गर्नु भएको थियो । “तीज हाम्रो मौलिक संस्कृति, संरक्षण र पुस्तान्तरणका चुनौतिहरु” विषयक वक्तृत्वकला प्रतियोगिताका विजयी […]
मुलुकका करिव चार लाख पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेसनवाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक २०७३ भाद्र २५ र २६ गते पेशागत भवन लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष श्री विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकले सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आ व २०७३र०७४ को लागि बार्षिक […]
मुलुकको सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको तेश्रो पूर्ण वैठक काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष क विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकमा ने क पा एमाले का महासचिव क ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । वैठकको प्रारम्भमा पार्टी महासचिव क ईश्वर पोखरेलवाट महासंघको मुखपत्र “सहयात्रा २०७३” […]
मितिः २०७३।१२।१६ मुलुकको तर्फवाट जनतालाई प्रदान गरिने सेवालाई सहज, सरल र पारदर्शी वनाउंदै सार्वजनिक क्षेत्रमा कार्यरत लाखौं पेशाकर्मीहरुको हक अधिकारको संरक्षण र सम्बर्धनका लागि पेशागत महासंघ नेपाल क्रियासिल रहंदै आएको छ । विद्यमान कतिपय ऐनमा भएका प्रावधानहरुले पेशाकर्मीहरुलाई आफ्नो हक अधिकार र वृत्ति विकाशवाट वञ्चित गराइरहेको सन्दर्भमा ऐनमा रहेका यस्ता प्रावधानहरु संसोधनका लागि महासंघले वारम्वार […]
मिति : २०७४।२।२८ राजधानी वाट नजिक रहेको, पहुंचमार्ग निर्माण गर्न नपर्ने, आयोजनावाट उत्पादन हुने विद्युतलाई छोटो प्रसारण लाईनवाट केन्द्रीय प्रणालीमा जोड्न सकिने, जलयातायात, मत्स्य पालन र पर्यटनको विकाश लगायतको वहुउपयोगी आकर्षक आयोजना भएकोले राज्यलेनै निर्माण गर्नेगरी म्भतबष् िभ्लनष्लभभचष्लन को काम सम्पन्न भैसकेको, जग्गा अधिग्रहणको काम राज्यतहवाट भैरहेको र आयोजना निर्माणका लागि श्रोत संकलन स्वरुप चालु […]
‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनको लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने मूल नाराका साथ पेसागत महासङ्घ नेपालको प्रधानमन्त्री तथा नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले आषाढ ३ गते शुक्रबार काठमाडौँमा उद्घाटन गर्नुभएको छैठौँ राष्ट्रिय महाधिवेशन आषाढ ५ गते सम्पन्न भएको छ । प्रज्ञा भवन, कमलादीमा भएको उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रधानमन्त्रीले मुलुक निर्माणमा […]