कोनेपेप सर्कुर्लुलर– १ – छैठा राष्ट्रिय महाधिवेशेशन तथा केन्न्द्री्रीय समितिको पहिलो वैठैठकका निर्णर्ययहरु पठाईर्एएको ।

पेसागत महासङ्घ नेपालको मिति २०७३।३।३–५ मा काठमाडौँमा छैठौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भई केन्द्रीय समितिको पहिलो पूर्ण बैठक समेत सम्पन्न भएको छ । छैठौँ राष्ट्रिय महाधिवेशनले आर्थिक, सांगठनिक तथा
समसामयीक प्रस्ताव पास गर्नुका साथै आगामी ४ वर्षका लागि नेतृत्व समेत चयन गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष क. के.पी शर्मा ओली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छैठौं महाधिवेशनमा २५ राष्ट्रिय
सङ्घहरु र ७४ जिल्लावाट ६६७ जना प्रतिनिधि तथा १६ जना विदेसी भाईचारा संगठनहरुको प्रतिनिधित्व रहेको थियो । पार्टी महासचिव क. इश्वर पोखरेल, सचिवद्वय क. गोकर्ण विष्ट र क. योगेश भट्टराई, पोलिटव्यूरो सदस्यद्वय क. विजय पौडेल र विष्णु रिमाल समेतको उपस्थितीमा महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको छ । ऐतिहासिक छैठौं राष्ट्रिय महाधिवेशनले पारित गरेका प्रस्तावहरु र पुनःनिर्वाचित महासङ्घका अध्यक्ष क.विश्वनाथ प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको पहिलो बैठक (२०७३।३।५ ) ले गरेका महत्वपूर्ण निर्णयहरु आबश्यक जानकारीका लागि यसै साथ पठाईएको छ ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ट्रेड युनियन महासङ्घहरुको एकता संयोजन समिति

समृद्धि, सामाजिक न्याय र समाजवादका लागि साझा प्रतिवद्धता

प्रेस विज्ञप्ती २०७४।७।११

पेसागत महासङ्घ नेपाल सिन्धुपाल्चोक जिल्ला समितिद्वारा आयोजित वधाई कार्यक्रम

पेसागत महासङ्घ वाट श्रमिक वर्गको १० प्रतिशत प्रतिनिधित्वको माग




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602, 4425525 / Fax : 977 01 4435574