राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक २०७३ भाद्र २५ र २६ गते पेशागत भवन लैनचौर, काठमाडौंमा सम्पन्न भएको

मुलुकका करिव चार लाख पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेसनवाट गठित राष्ट्रिय समितिको दोश्रो पूर्ण वैठक २०७३ भाद्र २५ र २६ गते पेशागत भवन लैनचौर, काठमाडौंमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष श्री विश्वनाथ प्याकुरेलको अध्यक्षतामा वसेको उक्त वैठकले सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आ व २०७३र०७४ को लागि बार्षिक कार्ययोजना पारित गरेको छ । त्यसैगरी वैठकले महासंघको विधान अनुसार प्रदेशका संयोजकहरु, विभिन्न ९ वटा विभागका प्रमुख, उप प्रमुख, तथा सचिवहरु, महिला राष्ट्रिय समिति र युवा राष्ट्रिय समितिका प्रमुख, उप प्रमुख तथा सचिवहरु, विभिन्न घटकका इन्चार्जहरु, सल्लाहकार समिति र नीति तथा अनुसनधान आयोगका प्रमुख तथा सदस्यहरुको मनोनयन गरेको छ । वैठकले राष्ट्रिय समितिमा रिक्त रहेका ५ महिला सदस्य, एक जना आदिवासी जनजाती महिला सदस्य र अन्य चार जना राष्ट्रिय समितिका सदस्यहरु सहित १० जना सदस्यहरुको मनोनयनका साथै नियमावली निर्माण उपसमिति समेत गठन गरेको छ । जो निम्न अनुसार रहेको छ ।

थप जानकारीको लागि तलको फाइल डाउनलोड गर्नुहोस ।

Click Here to Download File

सम्बन्धित आर्टिकल / जानकारी

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

विश्व ट्रेड युनियन महासंघको प्रेसिडेन्सियल सदस्यमा नेपालका खनाल निर्वाचित

पुष्पलालका योगदान र वामपन्थी एकता, प्रेमलकुमार खनाल

नेपाल र भुटानको ट्रेड युनियन महासंघको संयोजकमा प्रेमलकुमार खनाल

पेशागत महासंघ नेपाल प्रदेश न ३ को भेला सम्पन्न, २२ माघ २०७३, शनिबार

पेशागत महासंघ नेपालको शुभकामना कार्यक्रम मंगलबार




About CONEP NEPAL

पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य
CONEP AUDIO

CONEP NEPAL

Lainchaur, Kathmandu, Nepal

977 01 4427602, 4425525 / Fax : 977 01 4435574